Shikhar Insurance
National Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्तालाई १९ प्रतिशत नगद लाभांश

सिंहदरबार संवाददाता
२०८० कार्तिक १३, सोमबार २०:००
Hyundai
NCELL
NIMB

काठमाडौँ । स्ट्याण्डर्ड चाटर्ड बैंकका लगानीकर्ताले १९ प्रतिशत नगद लाभांश पाउने भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको ४४९ औँ  बैठकले लगानीकर्तालाई १९ प्रतिशत नगद लाभांश दिने निणर्य गरेको हो ।

९ अर्ब ४२ करोड ९४ लाख ९३ हजार ९ सय रुपैंया चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई सो मात्रामा लाभांश दिन लागेको हो । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले २ अर्ब ९ करोड वितरण योग्य नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा नगद लाभांश पाउने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्