Shikhar Insurance
National Life

साँग्रिला डेभलपमेन्ट बैंकको कुल ५.२६३ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैंककले कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्