Shikhar Insurance
National Life

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २ सय क्यासब्याक

सिंहदरबार संवाददाता
२०८० आश्विन २८, आईतवार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । दसैंलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय रूपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विकास बैंकको एउटा कार्डबाट अधिकतम २ सय रूपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको असोज २८ देखि ७ कार्तिकसम्म रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको दसैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्