Shikhar Insurance
National Life

विपक्षमा ओलीका सांसद, तैपनि यसरी जोगियो कर्णालीका मुख्यमन्त्रीको पद

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १७:३६
Hyundai
NCELL
NIMB

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीले निरन्तरता पाएका छन् । उनले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिँदै मुख्यमन्त्रीमा निरन्तरता पाएका हुन् ।

माओबादी केन्द्रका शाहीलाई कांग्रेस र नेकपा एमालेका केही सांसदहरूले विश्वासको मत दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाहीको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको सभामुख राजबहादुर शाहीले जानकारी गराए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्