Shikhar Insurance
National Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्तालाई ११.५ प्रतिशत लाभांश, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार ०९:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २ सय १३ रुपैयाँ १६ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्