Shikhar Insurance
National Life

नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त

सिंहदरबार संवाददाता
२०८० आश्विन १८, बिहीबार १२:११
Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् ।

बैंकको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख अधिकृत पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको सीईओको रूपमा ४ वर्षे कार्यकाल सकिएसँगै औपचारिक रूपमा बाहिरिए पछि पन्तलाई कामु सिइओको जिम्मेवारी दिइएको हो। बैंकले असोज १५ गतेदेखि नै लागु हुँने गरी पन्तलाई कामु कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्