Shikhar Insurance
National Life

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा  सञ्चालनमा 

सिंहदरबार संवाददाता
२०८० आश्विन १२, शुक्रबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । कीर्तिपुरमा गरिमा विकास बैंककाे १२२औं शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकले काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यले १२२औं शाखा कार्यालय सञ्चालन ल्याएको बताएको हो । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले नेपालभर १ सय २२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्