Shikhar Insurance
National Life

नियम उल्लंघन गर्ने श्री र फिस्टेलका तीन हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

सिंहदरबार संवाददाता
२०८० आश्विन ११, बिहीबार १७:४८
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वायुसेवा कम्पनीको तीनवटा ‘एएस ३५० बी ३ ई’ प्रकृतिको हेलिकप्टर बिहीबार उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा हेलिकप्टर उडाउँदै हवाइ सुरक्षामा लापरबाही गरेकोले अर्को निर्णय नहुँदासम्मका लागि उडान नै बन्द गराएको प्राधिकरणले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्