काठमाडौं । प्राइभेट कम्पनीको रुपमा सेवा सञ्चालन गर्दै आएको कैलाश हेलिकप्टर प्रा. लि. ले पब्लिक लिमिटेडमा रुपान्तरित हुन कम्पनी रजिष्ट्रार कार्यालय बाट स्वीकृति पाएको छ ।
हेलिकप्टर कम्पनीले एक प्रेस विज्ञप्ती मार्फत उक्त जानकारी गराएको हो ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्ती
प्रतिक्रिया दिनुहोस्