Shikhar Insurance
National Life

दशैँलाई नयाँ नोट बाँड्ने राष्ट्र बैंकको तयारी, प्रतिव्यक्ति साढे १८ हजारसम्म साट्न पाउने

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैँ तिहारका लागि नयाँ नोट वितरण गर्ने तयरी गरेको छ । केन्द्रिय बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने लागेको हो ।

यस वर्ष केन्द्रिय बैंकले घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउनेगरी तयारी गरिरहेको जनाएको छ।राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाबाटनै नोट साट्न सकिनेगरी व्यवस्था गर्ने भएको छ। यस्तै केन्द्रिय बैंक र प्रादेशिक कार्यलयहरुबाट समेत सटही सुविधा उपलब्ध गराउने छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्