Shikhar Insurance
National Life

दुई दिने ब्युटी वर्कसप धुलिखेलमा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १३:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । पुनम एकेडेमीले दुई दिने ब्युटी वर्कसप सम्पन्न गरेको छ । शुक्रबार र शनिबार धुलिखेलको माउन्टेन रिसोर्टमा वर्कसप एन्ड एड्भान्स स्क्रिन केयर टिटमेन्ट सम्पन्न गरेको हो ।

उक्त वर्कसपमा मन्टिनेसनल ब्रान्ड अमिनो स्क्रिन केयरका प्रशिक्षक अमन महुनतारा र स्किन एक्सपर्ट प्रिंयका भण्डारीले तालिम दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमिनोका उत्पादन नेपालमा पुनम एकेडेमीले भित्राएको हो । अमिनोका उत्पादन प्लान्ट बेस उत्पादन रहेको ब्युटिसियन पुनम श्रेष्ठ बताउँछिन् । यसको माग पनि बजारमा अत्यधिक बढेको छ । एक पटक लगाएपछि दोस्रो पटक यही प्रोड्क्ट खोज्ने बढेका उनको भनाइ छ ।

तालिममा सातै प्रदेशका ३८ जना ब्युटिसियन सहभागी थिए । तालिममा २८ वर्षदेखि सौन्र्दयका क्षेत्रमा काम गरिरहेका अनुभवी व्युटिसियनहरु सहभागी रहेका एकेडेमीले जनाएको छ । यस्तो एडभान्स तालिम पहिलो पटक लिन पाउँदा सहभागी ब्युटिसियनहरुले खुसी व्यक्त गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्