Shikhar Insurance
National Life

दस्रो बजारमा कारोबार सुरु भएको केही समयमै अप्पर लोहोरेको सेयरमा नेगेटिभ सर्किट, के भयाे मनकामना इन्जिनियरिङ्गकाे ?

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भई दोस्रो बजारमा कारोबार खुलेको कही समयमै अप्पर लोहोरे हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लागेको छ । स्पेशल प्रि ओपनमा कम्पनीको सेयर प्रतिकित्ता २९३ रुपैयाँमा पहिलो कारोबार भएको हो।

यो समाचार तयर पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँ ३० पैसा घटेर २६३ रुपैयाँ ७० पैसामा झरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, यसै दिन दोस्रो बजारमा कारोबारमा आएको पहिलो कारोबारकै दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर ८.५१ प्रतिशतले घटेको छ । स्पेशल प्रि ओपनमा प्रतिकित्ता २२२ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँ ५१ पैसा घटेर प्रतिसेयर २०३ रुपैयाँ १० पैसा कायम भएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्