Shikhar Insurance
National Life

सानिमा बैंकले पनि डाक्यो साधारण सभा, दशैं अघि नै १४.७ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १०:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले पनि दशैं अघि नै लाभांश वितरण गर्ने भएको छ । बैंकले प्रस्तावित लाभांश पास गर्नका लागि कात्तिक २ गते साधारण सभा डाकेको छ । बैंकले यसपाली ५.७ प्रतिशत नगद लाभांश(करसहित) र ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले कात्तिक २ गतेका लागि साधारण सभा डाकेको छ भने असोज २२ गतेका लागि बुक क्लोजको मिति तोकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्