Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकद्वारा नेभका विद्युतीय सवारी किन्दा सुलभ ब्याजदरमा ऋण

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १७:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा  (ऋण) सेवा उपलब्ध गराउने उद्देश्यले एक सम्झौता गरेको छ । बैंकले नेभ नेपालसँग उक्त सम्झौता गरेको छ ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभका तर्फबाट कार्यकारी अधिकृत सबिताकुमारी क्षेत्रीले एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतापश्चात नेभका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्