Shikhar Insurance
National Life

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा अधिकारी नियुक्त

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा.चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् ।

बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्