Shikhar Insurance
National Life

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्राेपावर कम्पनीबीच सेयर निष्कासनसम्बन्धी सम्झौता

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १६:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेडबीच धुम्बाराही, काठमाडाैंमा हाइड्राेपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद सेयर निष्कासन प्रबन्धसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड?ोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन प्रबन्धकका रूपमा काम गर्नेछ ।

खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेडअन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमशः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै सञ्चालनमा आइसकेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्