Shikhar Insurance
National Life

सूर्यकुण्ड हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडको सेयर निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

सूर्यकुण्डले स्थानीयवासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार दुई संस्थाबीच नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्