Shikhar Insurance
National Life

सानिमा बैंकका लगानीकर्तालाई कुल १४.७० प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १७:५१
Hyundai
NCELL
NIMB

काठमाडौं। सानिमा बैंकले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकको भदौ २८ दिउँसो ४ बजे बसेको २६१औं सञ्चालक समिति बैठकले सो दरमा लाभांश दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्