Shikhar Insurance
National Life

सानिमा इक्विटी फण्डको १८ प्रतिशत प्रतिफल घोषणा

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार ११:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

फण्डले योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको १८ प्रतिशत (करसहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड रहेको छ।

भदौ २२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्