Shikhar Insurance
National Life

पोखराको पामेमा डिसहोम फाइबरनेटको सेवा विस्तार

सिंहदरबार संवाददाता
२०८० भाद्र २१, बिहीबार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । पोखराको पामेमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रामक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यकालगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नका लागि कम्पनी सधैं तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानिछानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटोछरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिसहोम फाइबरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएकोछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पामेमा ग्राहकहरुले अब डिसहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने छन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिसहोम फाइबरनेट नै पामे का ग्राहकहरुको पहिलो रोजाइ र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ ।

डिसहोम फाइबरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्