Shikhar Insurance
National Life

गरिमा क्यापिटलले ल्यायो, ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’

सिंहदरबार संवाददाता
२०८० भाद्र १८, सोमबार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको छ । क्यापिटलले भदौ १७ गतेदेखि असाेज ५ गतेसम्मका लागि ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको हो ।

प्रतियोगितामा सहभागी हुन परम्परागत पोसाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको’Mentions’ मा पोष्ट गर्नुपर्नेछ । फोटो पोष्ट गर्दा #GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited ह्यासट्यागहरू समावेश गर्नुपर्नेछ । साथै, सहभागीले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अपलोड भएका फोटोह?मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको विजेता घोषणा गरी प्रथमलाई ३ हजार रुपैयाँ द्वितीयलाई २ हजार रुपैयाँ र तृतीयलाई १ रुपैयाँ प्रदान गरिने क्यापिटलले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्