Shikhar Insurance
National Life

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

सिंहदरबार संवाददाता
२०८० भाद्र १७, आईतवार १०:४०
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपियाे लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलोनजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सडकबाट करिब ३ सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्