Shikhar Insurance
National Life

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा रामहरि दाहाल दोहोरिए

सिंहदरबार संवाददाता
२०८० भाद्र ८, शुक्रबार १३:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामहरि दाहाल पुनः नियुक्त भएका छन् ।

कम्पनीको बिहीबार बसेको १४४ औं सञ्चालक समितिको बैठकले दाहाललाई असोज १ गतेबाट लागू हुने गरी पुनः आगामी ४ वर्षको कार्यकालका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई आगामी ४ वर्षको कार्यकाल रहने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्