Shikhar Insurance
National Life

बागमती प्रदेशभर बढ्यो सार्वजनिक गाडी भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

सिंहदरबार संवाददाता
२०८० भाद्र ७, बिहीबार १७:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज (भदौ ७ गते) देखि नै लागु हुने बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो ।

मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडादर बढाएको हो । अब काठमाडौं उपत्यकामा न्युनतम भाडादर १९ रुपैयाँ तोकिएको छ। यस अघि न्युनतम भाडा दर १८ रुपैयाँ थियो । यो भाडा ५ किलोमिटरसम्मको लागि हो । त्यस्तै १० किलोमिटरसम्मको लागि १६ रुपैयाँ, १५ किलोमिटरसम्मको लागि ३१ रुपैयाँ , २० किलोमिटरसम्मको लागि ३५ रुपैयाँ र २० किलोमिटर भन्दा माथिको लागि ४० रुपैयाँ भाडा तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपत्यका बाहेकका स्थानको लागि भाडादर ५.३१ प्रतिशत बढेको छ ।

कहाँ पुग्न कति भाडा ?

GBIME

प्रतिक्रिया दिनुहोस्