Shikhar Insurance
National Life

लक्ष्मी भ्यालु फन्ड-२ शतप्रतिशत बिक्री

सिंहदरबार संवाददाता
२०८० भाद्र ४, सोमबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडाैं । लक्ष्मी भ्यालु फण्ड २ को एकाइ आज साेमबार बाँडफाँट भएको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्द्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैयाँ बराबरको ८ करोड एकाइको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधि भित्रनै शतप्रतिशत एकाइ बिक्री भएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्