Shikhar Insurance
National Life

हिमालयन बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०८० श्रावण ३०, मंगलवार १३:५९
Hyundai
NCELL
NIMB

काठमाडौँ । हिमालयन बैंक र तायो इको रिसाेर्ट होटलबीच हिमालयन बैंकका ग्राहकहरुलाई रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र तायो इको रिसाेर्टबीच भएको सम्झौताअनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहक तथा कार्डबाहकहरुलाई १५ प्रतिशतसम्मको छुट हुने जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्