Shikhar Insurance
National Life

एमजीले ल्यायो वार्षिकोत्सवको अवसरमा एक्सचेन्ज अफर

सिंहदरबार संवाददाता
२०८० श्रावण ३०, मंगलवार ११:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो ।

यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । साउन २६ देखि भदाै २४ सम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगन्ज, विराटनगरस्थित डिलरहरूमा उपलब्ध हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्