Shikhar Insurance
National Life

कारोबार खुलेको दोस्रो दिन बढ्यो घोराही सिमेन्टको सेयर मुल्य, कतिमा हुँदैछ कारोबार?

सिंहदरबार संवाददाता
२०८० श्रावण २९, सोमबार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भई दोस्रो बजारमा कारोबार खुलेको दोस्रो दिन घोराही सिमेन्टको सेयर कारोबार बढेको छ ।

नेप्से कारोबार समय १ बजेर ७ मिनेट जादा कम्पनीकाे सेयर मूल्य २.३८ प्रतिशतले बढेर प्रतिकित्ता ५२१ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ । यस समयअवधिमा कम्पनीको सेयर ८ हजार १२८ पटकको कारोबारमा ६ करोड ५३ लाख ८२ हजार रुपैयाँ बराबरको १ लाख २७ हजार ७८० कित्ता सेयर कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो कारोबारको दिन अर्थात दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिन नै घोराही सिमेन्टको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्