Shikhar Insurance
National Life

कारोबार खुलेको केही समयमै थ्रीस्टार र अपर साङ्गेको सेयरमा सकारात्मक सर्किट, कतिमा हुँदै कारोबार?

सिंहदरबार संवाददाता
२०८० श्रावण २८, आईतवार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार खुलेको पहिलो दिन नै थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। यी दुई कम्पनीको दोस्रो बजारमा पहिलो सेयर कारोबार खुलेको कहि समयमै सकारात्मक सर्किट लागेको हो ।

नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा यी कम्पनीको सेयर कारोबार खुलेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रि–ओपन सेसनमा थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साङ्गेको २५३.६० रुपैयाँमा कारोबार भएको थियो ।

अहिले थ्रीस्टार हाइड्रोपावरको सेयर मुल्य बढेर २८० रुपैयाँ ५० पैसा र अपर साङ्गे हाइड्रोपावरको सेयर मूल्य बढेर २७८ रुपैयाँ ९० पैसामा दोस्रो बजारमा कारोबार भईरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्