Shikhar Insurance
National Life

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराए

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार ०९:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । टेलिकमको सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो । टेलिकमले यी सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न अनुरोध पनि गरेको छ ।

। ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । यद्यपि यी कार्डहरुमा अहिले रकम भने छैन, भैरहवा लगेर प्रणालीमा समावेश गरेपछि मात्रै यी कार्डमा रकम कायम हुने टेलिकम प्रवक्ता शोभन अधिकरीले बताए । अहिले भने यी कार्डहरु मुल्यहिन रहेको पनि उनले बताए । नमस्ते ब्राण्डका हराएका रिचार्ज कार्डहरुको खोजी कार्य जारी रहेको टेलिकमले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्