Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउसमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० श्रावण १८, बिहीबार १४:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि।ले काठमाडौंको पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर का विभिन्न सेवाहरूमा विशेष १५ ५ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्