Shikhar Insurance
National Life

कामना सेवा र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

सिंहदरबार संवाददाता
२०८० श्रावण १८, बिहीबार १३:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार कामना सेवा विकास बैंकले र ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रालिबीच फाइभ इन वान सेवाबारे सम्झौता गरेको छ।

उक्त सम्झौतापश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी आस्बा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेवामार्फत आफ्ना ग्राहकहरुले सरल रूपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्