Shikhar Insurance
National Life

फोनपे अभियानका विजेता अनुप सिकर्मीले पाए आईफोन १३

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक, फोनपेले ‘फोनपे गर्ने हो, बिजुली को बिल तिर्दा आईफोन १३ जित्ने हो’ नामक योजनाको विजेताको घोषणा गरेको छ । कम्पनीले उक्त योजना गत जेठ महिना भरी लागू गरेको थियो ।

जुन योजनाको विजेता अनुप सिकर्मी बनेका हुन् । उनलाई नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानले आईफोन १३ हस्तान्तरण गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार ले आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली ग्राहकहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरु थप्दै जाने र पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई सजिलो बनाउँदै लैजाने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्