काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार र घर जग्गा कारोबारीलाई राहत दिएको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सेयर धितो कर्जा, घर जग्गा र हायर पर्चेज लोनमा हाल कायम औसत जोखिम भार पुनरावलोकन गर्ने भएको हो ।
त्यसबाहेक चालू पुँजी कर्जा सम्बन्धि मार्ग दर्शन पनि संशाेधन गर्ने नीति राष्ट्र बैंकले अघि सारेको हो ।
प्रतिक्रिया दिनुहोस्