Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंकका ग्राहकलाई जीआर फुडमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८० असार २७, बुधबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक र जीआर फुड एण्ड बिभरेज प्रालि बिराटनगरबीच सम्झौता भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विशेष छुट प्रदान गर्ने उक्त सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौता बैंकका कोसी प्रदेश प्रमुख रबिन घिमिरे र जीआर फुड एण्ड बिभरेज प्रालिका महाप्रबन्धक श्यामप्रसाद शाहबीच सम्पन्न भएकाे हाे।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्