Shikhar Insurance
National Life

ललिता निवास प्रकरणः मालपोत कार्यालयका थप दुईजना पूर्वकर्मचारी पक्राउ

सिंहदरबार संवाददाता
२०८० असार २६, मंगलवार १२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा सीआईबीले थप दुई जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदास मिश्र छन् ।

योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् । नारायणदास मिश्र पूर्वखरिदार रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएकाे छ । पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्