Shikhar Insurance
National Life

आईएमई पेको नयाँ अफरः मिसकल गरी क्यासब्याक पाइने माैका

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौँ । ‘आइएमई पे’ ले आकर्षक क्यासब्याकको अफर ल्याएको छ । आज शुक्रबार साँझ ६ बजेसम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकले ३ सय रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा एकपटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुनेछन् । जति पटक मिसकल गरे पनि प्रत्येकले ३ सय रूपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएसमार्फत जानकारी गराइने जनाइएको छ । क्यासब्याक भने असार २३ शनिबार पाउने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्