Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकका ग्राहकलाई ब्लु बर्ड इन्टरनेसनलमा क्लिनिकमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेसनल क्लिनिकबीच बिहीबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले काठमाडौं-११, त्रिपुरेश्वरस्थित ब्लु बर्ड इन्टरनेसनल क्लिनिकले प्रदान गर्ने डाक्टर परामर्श शुल्कबाहेक अन्य सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्