Shikhar Insurance
National Life

सन नेपाल लाइफको प्रिमियम आईपीओ साउन १ गतेदेखि

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार ०८:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्य वाला आईपीओ साउन १ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रति कित्ता १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति पाएको थियो । सोही अनुसार कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो चरणमा असार १ गतेदेखि ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागिएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्