Shikhar Insurance
National Life

चेम्बर, परिसंघ र महासंघको एकै स्वर- ४/१२ र १५० प्रतिशतको जोखिम भार हटाउनुपर्छ

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । निजी क्षेत्रका तीनवटा छाता संघले सेयर बजारको ४/१२ करोड नीति र १५० प्रतिशतको औसत जोखिम भारितलाई हटाउनु पर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नरलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिको सुझाव दिँदै नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्याेग परिसंघ र नेपाल  उद्योग वाणिज्य महासंघले ४/१२ र १५० प्रतिशतको जोखिम भारमा पुनर्विचार गर्न माग गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरूले सेयर धितो, घर जग्गा र सवारी साधनको ऋणको भारित औसत जोखिम १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्