Shikhar Insurance
National Life

अब खेती एपबाट एनएमबी बैंकले २ लाखसम्म सजिलाे कृषि कर्जा दिने

सिंहदरबार संवाददाता
२०८० असार १५, शुक्रबार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले किसानहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आज असार १५ को अवसर पारेर ‘खेति किसानकै लागि’ नामक डिजिटल कर्जाको सुरुवात गरेको हो ।

बैंकले डिजिटल कर्जा प्रवाह गराउनको लागि आज खेति फाम र बैकबीच सम्झौता गरेको छ । बैंकले खेतिपातिमा संलग्न रहेका नेपाली किसानलाई कर्जा उपलब्ध गराउने उदेश्यले नयाँ कार्यक्रम ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रमलाई सम्बोधन गर्दै खेति फार्मका सिइओ तुलसी गिरीले अवको पाइला कृषिलाई डिजिटलाईजेशन गरी उत्पादनमुुखी बनाई अगाडी बढाउन चाल्नुपर्ने बताए । साथै, उनले आफ्नो कृषि फार्मले १०औं बर्षदेखि किसानको दुःखमा साथै दिदै आएको बताएका छन् । खेति फार्म सबैखाले कृषकहरुको भरपर्दो डिजिटल साथी रहेको फार्मले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्