Shikhar Insurance
National Life

डिसहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

सिंहदरबार संवाददाता
२०८० असार ११, सोमबार १६:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । डिसहोमका ग्राहकहरू १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म टिभी हेर्न पाइने भएको छ । कम्पनीले ग्राहकहरुको विशेष आग्रहमा फेरि यो योजना सञ्चालनमा ल्याएको छ ।

यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आइएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजना नेपालभर सीमित अवधिका लागि लागू हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्