Shikhar Insurance
National Life

आजदेखि सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

सिंहदरबार संवाददाता
२०८० असार ११, सोमबार १४:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुनै पनि बिमालेख व्यातित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

उक्त पुनर्जागरण अभियान २०८० साल असार ११ गतेदेखि २८ गते असारसम्म लागू हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्