Shikhar Insurance
National Life

हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार ११:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र जंगल भिल्ला रिसोर्टबीच भएको सम्झौताअनुसार चितवनको पटिहानीमा रहेको सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा ग्राहकवर्गहरुलाई १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गरिनेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागिमा हेर्न सकिने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्