Shikhar Insurance
National Life

नयाँ स्टककाे लाइसेन्स अदालतले नै दिनु भनेकाले अरूले रोक्नु आवश्यक छैनः पूर्वअर्थमन्त्री कार्की

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले नेपालमै पहिलोपटक खुला र प्रतिस्पर्धी प्रणालीबाट ब्रोकर लाइसेन्स वितरण भैरहेको बताएका छन् ।

उनले संसदीय समितिहरुमा उजुरी हाल्ने होडबाजी नै चल्ने भएकाले उजुरीहरुको ठीक ढंगले हेरेर मात्रै छलफलको एजेन्डा तय हुनुपर्ने पनि बताए । ब्रोकर र नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन सर्बोच्च अदालतले नै बाटो खुला गरिदिएकाले संसदीय समितिले रोक्न नहुने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सही र गलत कामको भागिदार स्वयं धितोपत्र बोर्ड नै हुने पनि बताए । नेपालको पुँजी बजारको विकास र बिस्तारमा बोर्डले राम्रोसँग काम गर्दै बजारलाई प्रतिस्पर्धी ढंगले अघि बढाउनु पर्नेमा जोड दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्