Shikhar Insurance
National Life

ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन बोर्डलाई निर्देशन

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको छ ।

मंगलबार बसेको समिति बैठकले लाइसेन्स वितरण प्रक्रिया  अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको हो । बोर्डले यसअघि लाइसेन्स प्रक्रिया रोक्न पत्राचार गरेको थियो । समितिका सबै सदस्यहरुले लाइसेन्स प्रक्रिया खुलाउनु पर्ने विचार राखेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्