Shikhar Insurance
National Life

दुई अर्ब पुँजीमा नयाँ बैंकलाई लाइसेन्स दिनुपर्छ

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार ०९:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सांसद पूर्णबहादुर तामाङले दुई अर्ब चुक्ता पुँजीमा बैंकहरुलाई लाइसेन्स दिनुपर्ने माग गरेका छन् । अर्थ समिति बैठकमा बोल्दै उनले बैंकहरु मर्जर गराएर सिण्डिकेट लागू गरिएको आरोप लगाउँदै दुई अर्ब पुँजीमा नयाँ बैंक खोल्नुपर्ने बताएका हुन् ।

‘बैंकमा एकाधिकार भयो, दुई सय जनाले करोड/करोड लगानी गरेर बैंक खोल्न पाउनुपर्छ’, सांसद तामाङले भने । उनले यही संसदको कार्यकालमा नयाँ बैंकलाई लाइसेन्स दिने व्यवस्था मिलाइसक्ने दाबी पनि गरे । उनले बैंकरहरुले नागरिकलाई दु:ख दिएको आरोप पनि लगाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्