Shikhar Insurance
National Life

हरेक वर्ष नयाँ ब्रोकरलाई लाइसेन्स दिनुपर्छ- पदम गिरी

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार ०९:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । एमाले सांसद पदम गिरीले आफू नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाको बिरोधि नभएको स्पष्ट पारेका छन् ।

उनले नियम प्रक्रिया पूरा भए/ नभएको विषयमा मात्रै आफ्नो चासो रहेको उनले बताए । ‘मलाई ब्रोकर लाइसेन्सको बिरोधीका रूपमा प्रचारित गरिएको देखियो, म त हरेक वर्ष लाइसेन्स दिनुपर्छ भन्ने मान्यता राख्छु’, सांसद गिरीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्