Shikhar Insurance
National Life

आइएमई पे’ मा आयो एयरलाइन्स टिकटमा क्यासब्याकको बहार

सिंहदरबार संवाददाता
२०८० असार ३, आईतवार १७:००
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै ‘आइएमई पे’मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखि ‘आइएमई पे’ले एयरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ ।

एक हप्ताका लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनै पनि एयरलाइन्सको टिकट काट्दा २ सय रूपैयाँ क्यासब्याक पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अन्तरालभित्रमा एयरलाइन्सको टिकट काट्नु हुने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्