Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफले सार्वजनिक गर्यो लोगो, एकिकृत कारोबारपछि ९० करोडको एफपिओ

सिंहदरबार संवाददाता
२०८० असार ३, आईतवार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ लोगो सार्वजनिक गरेका छन् । प्रभु महालक्ष्मी लाइफका नामबाट असार भित्रै एकिकृत कारोबार थाल्ने तयारी गरेका यी दुई कम्पनीले एकिकृत नयाँ कम्पनीको लोगो सार्वजनिक गरेका हुन् ।

प्रभु महालक्ष्मीले दुबै कम्पनीको भावना समेटिने गरि नयाँ लोगो तयार पारेको बताएका छन् । एकिकृत कम्पनीको शाखा सञ्जाल १६७ र ४४९ जना कर्मचारी कायम हुनेछन् । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ कायम हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ९० करोड रुपैयाँ बराबरको एफपिओ प्रिममियम मूल्यमा जारी गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्